close

काठमाडौं । गोपनीयताका हिसाबले आईफोनलाई सुरक्षित फोन मानिन्छ । यतिसम्म कि प्रयोगकर्ता आफैंले पनि फोनको पासकोड बिर्सियो भने खोल्न सकस पर्छ । यदि आईफोन प्रयोगकर्ताकाे निधन भएमा उसको फोनमा एक्सेस (पहुँच) पाउन धेरै आवश्यक पर्छ । किनभने उसले फोनमा राखेक...