काठमाडौं । सरकारी स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्नो मोबाइल एपमार्फत फुटबल विश्वकपको लाइभ देखाउने योजना अहिले आएर चर्चामा सीमित हुन पुगेको छ । कम्पनी प्राविधिक रूपमा तयार नहुँदा फुटबल विश्वकप लाइभ प्रसारण गर्ने योजनाबाट पछि हटेको हो । त्यसो त फु...