काठमाडौं । २५ वर्षीया ब्राजिलियन फुटबल खेलाडी रिचार्लिसन दि एन्ड्रेडको इन्स्टाग्राममा रातारात ४० लाख भन्दा बढि फलोअर बढेको छ । जारी विश्वकप फुटबलको गत बिहीबार सम्पन्न सर्बिया विरुद्धको खेलमा उनले गरेको गोलका कारण उनी एकाएक चर्चामा आएका हुन् । उक्त खेलमा रिचार्लिसनल...