काठमाडौँ । ओपनएआई र गुगल डीपमाइन्डका एआई मोडेलहरूले सन् २०२५ को अन्तर्राष्ट्रिय गणित ओलम्पियाड (आईएमओ) मा स्वर्ण पदक स्तरको अङ्क हासिल गरेका छन् । विश्वकै सबैभन्दा पुरानो र प्रतिष्ठित मानिने यो उच्च माध्यमिक तहको गणित प्रतियोगितामा एआईले उत्कृष्ट प्रद...
