काठमाडौँ । सरकारले तोकेको समयसीमाभित्र सूचना प्रविधि विभागको नयाँ एकीकृत प्रणालीमा माइग्रेट नहुँदा १३ सयभन्दा बढी सरकारी वेबसाइटहरू अपडेट गर्न नमिल्ने भएका छन् । असार मसान्तसम्मको समयसीमा सकिएसँगै पुराना प्रणालीबाट सञ्चालित वेबसाइटहरूमा बिहीबारदेखि नयाँ सूचना राख्न...
