close

काठमाडौँ । व्यावसायिक घराना खेतान समूह २० प्रतिशत स्वामित्व खरिद गरेर भुक्तानी सेवा प्रदायक फोनपे प्रवेश गर्ने भएको छ । गोर्खा ब्रुअरी र कार्ल्सबर्ग इन्डियामा रहेको आफ्नो शेयर बिक्री गरेर ‘क्याश रिच’ बनेका व्यवसायी राजेन्द्र खेतान फिनटेक उद्योग छिर्न लागेका हुन् ...