close

काठमाडौँ । नेपाल टेलिकमले नागढुङ्गा सुरुङमार्ग दूरसञ्चार सेवा विस्तार गर्ने भएको छ । सुरुङभित्र पनि इन्टरनेट र मोबाइल सेवा उपयोग गर्नसक्ने गरी टेलिकमले नेटवर्क पूर्वाधार निर्माण तथा सञ्चालन गर्ने भएको हो । यस विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक वि...