close

काठमाडौँ । साइबर अपराधको आरोपमा काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि सञ्चारकर्मी दिलभूषण पाठकले उच्च अदालत पाटनमा निषेधाज्ञा रिट निवेदन दिएका छन् । आइतबार निषेधाज्ञा निवेदन दर्ता गराउँदै उनले आफूलाई पक्राउ नगर्न आदेशको माग गरेका छन् ।  गृह...