काठमाडौँ । नेपाल राष्ट्र बैंकले दुई ओटा डिजिटल वालेटलाई प्रदान गरेको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । बिहिबार एक सूचना प्रकाशन गर्दै राष्ट्र बैंकले पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेज प्रालिलाई प्रदान गरेको भुक्तानी सेवा प्रदायकको लाइसेन्स खारेज गरेको ज...
