close

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षाको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । करिब पाँच लाख विद्यार्थी सहभागी परीक्षाको परीक्षण कार्य अन्तिम चरणमा पुगेको र नतिजा त्रुटिमुक्त बनाई सार्वजनिक गरिने बोर्डले जनाएको छ ।  यसैबिच आज...