काठमाडौं । नेपाल टेलिकमले शुक्रबारदेखि एनटी टिभी ब्राण्डमा एफटीटीएचमार्फत आईपी टिभी सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डेटा सेवा उपलब्ध गराइरहेकोमा एनटी टिभी सेवा पनि उपलब्ध गराएपछि टेलिकमले ट्रिपल प्लेको अवधारणा कार्यान्वयनमा ल्याएक...