काठमाडौं । छिमेकी राष्ट्र भारतमा जन्मिएका पराग अग्रवाल सोमबारबाट ट्वीटरको सीईओ नियुक्त भएका छन् । कम्पनीका सहसंस्थापक तथा सीईओ ज्याक डोर्सीले आफू कम्पनीबाट बाहिरिने निर्णय गरेसँगै अग्रवाललाई ट्वीटरको प्रमुखमा नियुक्त गरिएको हो । गुगल, माइक्रोसफ्ट, एडोब, पालो अल्टो पछि...
