close

काठमाडौं । देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत कात्तिक मसान्तसम्म ६५ जिल्लामा इन्टरनेट पहुँच पुगेको छ । दुई वर्षसम्म निःशुल्क रुपमा इन्टरनेट उपलब्ध गराउने गरी प्राधिकरणले ग्रामीण दूरसञ्चार व...