close

काठमाडौं । अन्तरिक्षमा आफ्नै भू-उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्ने सरकारको नीतिअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले चार कम्पनीको शर्टलिस्ट तयार पारेको छ । नेपालको आफ्नै भू-उपग्रह प्रक्षेपण गर्नका लागि त्यसको नियमन, कानूनी संरचना, व्यावसायिक ढाँचा र बिड डकुमेन्ट तयार गर्न...