close

काठमाडौं । जब हामी इन्टरनेट प्रयोग गर्छौं, तब हामीले ब्राउज गर्ने वेबसाइटको एड्रेस एउटै ढाँचामा हुँदैनन् । कुनैमा एचटीटीपी हुन्छन् भने कुनैमा एचटीटीपीएस हुन्छन् । यस्ता कुराले तपाईभित्र दुविधा उत्पन्न गराउन सक्छ । आज हामी तपाईंहरुलाई यी दुईबीचको अन्तर बताउने छौं । ...