close

काठमाडौं । अनलाइन भुक्तानीको प्रयोग बढ्दै जाँदा बजारको प्रतिस्पर्धा समेत रोचक बन्दै गएको छ । यसैबीच मोबाइल बैंकिङ कारोबारले डिजिटल वालेटलाई कारोबार सङ्ख्यामा समेत पछाडि पारेका छन् । त्यसो त मोबाइल बैंकिङ सेवालाई बैंक खातामा रहेको रकम सोझै प्रयोग गर्न सकिने माध्...