close

काठमाडौं । सम्भव भएसम्मका सबै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यका साथ सरकारले सार्वजनिक गरेको नागरिक एपको डाउनलोड ३ लाख नाघेको छ । गत शुक्रबार मात्र सार्वजनिक भएको यो एपले छोटो समयमै धेरै डाउनलोड हुने नेपाली एपको रेकर्ड समेत राख्दै गएको छ । यद्यपी नागरिकता व...