close

काठमाडौैं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका पूर्व उपकुलपति एवं भौतिकशास्त्री केदारलाल श्रेष्ठको ८२ वर्षकाे उमेरमा मंगलबार निधन भएको छ । उनी सन् १९९२ देखि १९९७ सम्म नाष्टका उपकुलपति रहेका थिए । शालिन भाैतिकशास्त्रीकाे छवि बनाएका उनले लामाे समयसम्म...