काठमाडौं । माइक्रोसफ्टले जुम तथा गुगल मिटलाई कडा टक्कर दिनका लागि आफ्ना टिम्सका प्रयोगकर्तालाई निःशुल्क रुपमा दिनभरको भिडियो कलिङ सुविधा दिन थालेको छ । माइक्रोसफ्ट टिम्सका प्रयोगकर्ताले अब दिनभर निःशुल्क रुपमा अडियो तथा भिडियो कल गर्न सक्नेछन् । नयाँ सुविधाको रुपम...
