काठमाडौं । भारतीय टेलिकम कम्पनी रिलायन्स जिओले चिनियाँ स्मार्टफोन कम्पनी भिभोसँगको सहकार्यमा जिओ फोन ल्याउने तयारी गरेको छ । भिभोको चर्चित वाई सिरिजका स्मार्टफोनका लागि यी दुईबीच सम्झौता हुन लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यसअनुसार, नयाँ जिओफोन अन्तर्गत...
