काठमाडौं । निश्चित प्रकारका एन्ड्रोइड फोन प्रयाेगकर्ताले आफ्नो एन्ड्रोइड मोबाइल एप्समा विण्डोज टेन डिभाइसबाट समेत एक्सेस पाउन सक्नेछन् । माइक्रोसफ्टले गत अगस्टमा रोलआउट गरेको ‘योर फोन एप‘मा भएको अपडेटबाट अब यो सम्भव हुनेछ । यो नयाँ फिचरको सबैभन्दा आकर्षक क...
