close

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को आम्दानी गत बर्षको तुलनामा दुई अर्ब भन्दा बढीले घटेको छ । अघिल्लो आर्थिक वर्षमा सेवा वापत कूल ३६ अर्ब ८६ करोड ७५ लाख ८३ हजार आम्दानी गरेको कम्पनीको आम्दानी यो वर्ष ६.२ प्रतिशतले घटेको छ । गएको आवमा सेवा व...