काठमाडौं । हरेक वर्ष आइडिया स्टुडियो नेपालले आयोजना गर्दै आएको ‘कलेज आइडिया हन्ट’ अन्तर्गत यस वर्षका उत्कृष्ट तीन विजेताकाे छनाेट गरिएकाे छ । शनिवार फेसबुक लाइभमार्फत आयोजकले उत्कृष्ट १० आइडियाबाट उत्कृष्ट तीन विजेता छनोट गरेको हो । फाइनल चरणमा हिरेन्द्रराज जोश...
