काठमाडौं । अनलाइनबाटै प्रिन्टिङ सुविधा दिने गरी प्रिन्ट सेवा सञ्चालनमा आएको छ । प्रविधिको विकास र बजारको आवश्यकता अनुसार कम्पनीले प्रिन्टिङका कामहरु डिजिटल प्लेटफर्मबाटै उपलब्ध गराउन थालेको हो । आफूलाई नेपालकै पहिलो प्रिन्टिङ इकमर्सको रुपमा दाबी गर्दै आएको कम्पनीले ...
