काठमाडौं । भिभोले ग्राहकका लागि शून्य प्रतिशत ब्याजदरमा स्मार्टफोन उपलब्ध गराउने भएको छ । सस्ताे मूल्यमा स्टाइलिस स्मार्टफोन वितरण गर्ने प्रतिबद्धतालाई अगाडि बढाउँदै भिभोले १५ हजार मूल्यभन्दा माथिका सबै भिभो स्मार्टफाेनका लागि यो योजना ल्याएको हाे । यसका लागि भिभोल...
