close

काठमाडौं । छोटो भिडियो सेयरिङको लागि चर्चित चिनियाँ एप टिकटकले व्यवासयिक प्रयोजनको लागि विज्ञापन खुला गरेको छ । सेल्फ सर्भ एड प्लेटफर्म नाम दिइएको यो सेवाबाट जोकोहीले पनि आफ्नो व्यवसायको विज्ञापन टिकटकमा गर्न सक्नेछन् । टिकटकले केही महिनायता यस्तो सेवाको लागि परीक्षण...