काठमाडौं । खल्ती डिजिटल वालेटले मुलुककै पुरानो बैंक नेपाल बैंक लिमिटेडसँग सहकार्य सुरू गरेको छ । यससँगै अब ‘खल्ती’ वालेटका ग्राहकले नेपाल बैंकको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा प्रयोग गरेर मोवाइल वालेटमा नगद लोड गर्न सक्नेछन् । खल्ती डिजिटल वालेटका ग्रा...
