close

काठमाडौं । यदि तपाईंको नाममा एउटै सेवा प्रदायकका दुई भन्दा बढी सिमकार्ड छन् भने आफूले प्रयोग नगर्ने सिमकार्ड बन्द गर्ने वा अर्काको नाममा नामसारी गर्नुपर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दि...