close

काठमाडौं । बाग्मती प्रदेश सरकारले युवा वैज्ञानिक प्रोत्साहन कोष स्थापना गरेको छ । उदीयमान प्रविधिको विकास र नवप्रवर्तनमा युवा वैज्ञानिकहरुलाई संलग्न गराई अनुसन्धान, प्रविधि विकास र नवप्रवर्तनमा क्षमता विकास गर्ने उद्देश्यका साथ उक्त कोष स्थापना गरिएको हो । जसबाट प्रदेशक...