काठमाडौं । स्टार्टअप तथा उद्यमशीलता सम्बन्धी सोँच भएका प्रतिभाशाली विद्यार्थीलाई इन्क्युबेट नेपालले निःशूल्क प्रशिक्षण दिने भएको छ । नेपालमा कक्षा ११ र १२ मा पढ्दै गरेका र पास गरेका विद्यार्थीहरुलाई लक्षित गर्दै संस्थाले आवेदन माग गरेको हो । अमेरिकाको हार्वर्ड विश्ववद्याल...
