close

काठमाडौं । निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नवीकरण वापत ६ अर्ब ५० करोड रुपैयाँ सरकारलाई बुझाएको छ । कम्पनीले मोबाइल सेवा सञ्चालनका लागि प्राप्त गरेको अनुमतिपत्रको पहिलो नवीकरणको अन्तिम किस्ता तथा दोस्रो नवीकरणको दोस्रो किस्ता वापत उक्त रकम बुझाएको हो । न...