close

काठमाडौं । बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले व्यवस्थापिका संसद्‌मा आगामी आर्थिक वर्ष २०७७/७८ का लागि १४ खर्ब ७४ अर्बको बजेट प्रस्तुत गरे । त्यसमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब १३ करोड बजेट विनियोजन भएको छ । चालु आवमा सञ्चार मन्त्रालयलाई ६ अर्ब ३५ ...