काठमाडौं । एसिया-प्रशान्त क्षेत्रमा सक्रिय साइबर ठगी गिरोहहरूले सन् २०२५ मा कम्तीमा ८८ अर्ब अमेरिकी डलर (१३५ खर्ब ६२ अर्ब ३४ करोड रुपैयाँ) ठगी गरेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । राष्ट्र सङ्घका अनुसार अन्तरदेशीय सङ्गठित अपराध समूहहरूले कानुन कार्यान्वयन गर्ने निकायभन्दा ...
