काठमाडौँ । आगामी बिहीबारदेखि फिफा विश्वकप २०२६ सुरु हुँदैछ । यस पटकको विश्वकपमा इतिहासमै सबैभन्दा धेरै ४८ टोलीहरू सहभागी हुँदैछन् भने अमेरिका, मेक्सिको र क्यानडाले यसलाई संयुक्त रूपमा आयोजना गर्दैछन् । ३९ दिनसम्म चल्ने यस महाकुम्भका लागि खेलकुद सामग्री उत्पादक कम्पनी...
