close

दूरसञ्चार क्षेत्रमा समस्या नभएको त भन्न मिल्दैन । चुनौतीहरू अवश्य छन् । हामीले सुरुमा पीएसटीएन (पब्लिक स्विच्ड टेलिफोन नेटवर्क) मार्फत फिक्स्ड लाइन सेवा सञ्चालन गरी आम्दानी गर्ने प्रयास गर्यौं । त्यसबेला अन्तर्राष्ट्रिय कलबाट ६०-७० प्रतिशतसम्मको आम्दानी प्राप्त हुन्थ्यो । तर प्रविध...