काठमाडौँ । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक, २०८३ सङ्घीय संसद्मा दर्ता भएको छ । नेपालको बैङ्किङ प्रणालीलाई पनि पूर्ण रूपमा डिजिटलाइज्ड र समय सापेक्ष बनाउने उद्देश्यसहित सोमबार विधेयक प्रतिनिधि सभामा दर्ता भएको हो । केन्द्रीय बैङ्कमार्फत न...
