close

काठमाडाैँ । युरोपेली फुटबल महासङ्घ (युईएफए) ले युरोपका प्रमुख प्रतियोगिताहरूमा चिनियाँ कम्पनी अलिबाबा ग्रुपको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), क्लाउड र ३६०-डिग्री रिप्ले टेक्नोलोजी भित्र्याउने भएको छ । यसका लागि अलिबाबा ग्रुप र युईएफएले ६ वर्षे विशेष सम्झौतामा हस्ताक्षर ग...