close

काठमाडौं । इन्टरनेट स्वतन्त्रता र डिजिटल अधिकारमा कार्यरत सरोकारवालाहरुले इन्टरनेटमा मानव अधिकार तथा अभिव्यक्ति स्वतन्त्रतालाई प्रत्याभूत गर्ने गरी साइबर सुरक्षा नीति तथा कानून बन्नुपर्ने बताएका छन् । इन्टरनेटमा मानव अधिकार तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा कार्यरत संघस...