close

काठमाडौँ । इन्टरनेट सुरक्षा सेवा प्रदायक क्लाउडफ्लेयरले हालसम्मकै सबैभन्दा ठुलो डिस्ट्रिब्युटेड-डिनायल-अफ-सर्भिस (डिडस/DDoS) आक्रमणलाई सफलतापूर्वक रोकेको दाबी गरेको छ । यो आक्रमण ७.३ टीबीपीएसको हाई स्पिडमा गरिएको थियो, जसमा ४५ सेकेन्डको अन्तरालमा कूल ३७.४ टीबी डेटा प्रह...