close

काठमाडौं । नेपाली साइबर सुरक्षा कम्पनी भैरव टेक्नोलोजी पेनिट्रेसन टेस्टिङमा विश्वका महत्त्वपूर्ण कम्पनीहरूको सूचीमा देखिएको छ । ‘अलाइड मार्केट रिसर्च’ले गरेको एक अनुसन्धानमा नेपाली कम्पनी समेत समेटिएको हो ।  भैरव टेक्नोलोजीले नेपालसहित जापान, बङ्ग्ल...