काठमाडौँ । एप्पल, गुगल, फेसबुक, माइक्रोसफ्ट लगायतका १८ करोड ४० लाखभन्दा बढी प्रयोगकर्ताको डेटा चोरी भएको छ । हालै पत्ता लागेको एक ठुलो डेटा ब्रिचमार्फत भारी मात्रामा अनलाइन अकाउन्ट प्रभावित भएका हुन् । चोरी गरिएको उक्त डेटालाई विज्ञहरूले 'साइबर अपराधीको सपना...
