काठमाडौँ । सञ्चारकर्मी दिलभूषण पाठकले उच्च अदालत पाटनमा दिएको निषेधाज्ञा रिटमा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ । सोमबार उच्च अदालतमा भएको न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले विपक्षीलाई ५ असारमा उपस्थित हुन र पाठकलाई कुनै प्रकारको धरपकड नगर्न अल्पकालीन अन्तरिम आ...
