काठमाडौँ । जापानको टोकियोमा चर्चित बेसबल खेलाडी ओहतानी शोहेईको नाम र फोटो प्रयोग गरेर नक्कली फेसबुक आईडी खोली ८० वर्षीया वृद्धाबाट १० लाख येन (साढे नौ लाख रुपैयाँ बढी) ठगी गरेको आरोपमा नेपाली बाबुछोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४४ वर्षीय बुबा...
