काठमाडौं । भूकम्प पीडितहरूको नाममा इन्टरनेट अथवा अन्य माध्यमबाट आर्थिक सहयोग गर्दा सतर्क हुन नेपाल प्रहरीले अनुरोध गरेको छ । एक सूचना जारी गर्दै भूकम्प पीडितलाई सहयोग गर्दा नेपाल प्रहरीले इन्टरनेट स्क्यामर/एक्स्प्लोइटरहरूबाट सावधानी अपनाउन आग्रह गरेको हो । ...