close

काठमाडौं । शुक्रबारदेखि नेपाली इथिकल ह्याकरको सम्मेलन थ्रेटकन २०२१ सुरु भएको छ । कोरोना भाइरसको महामारीको अवस्थालाई ख्याल गर्दै यसपटकको सम्मेलन भर्चुअल रुपमा सुरु भएको हो । सम्मेलनमा इभा ग्याल्फेरिनको किनोट प्रस्तुति रहनेछ । जसमा उनले ‘इन्टरनेट प्रयोगकर्तामाथिको न...