काठमाडौं । युरोपेली आयोग (युरोपियन कमिसन) ले आफ्नो ओपन सोर्स प्रोजेक्टका लागि बग बाउन्टी कार्यक्रमको घोषणा गरेको छ । यस कार्यक्रम अन्तर्गत आयोगले प्रयोग गरिरहेका विभिन्न ओपन सोर्स सफ्टवेयरमा भएका सुरक्षा कमजोरी पत्ता लगाउने बग हन्टरहरूले पाँच हजार युरो (छ लाख ७५ हजा...
