close

काठमाडौं । विश्वको सबैभन्दा ठूलो मासु सप्लायर्स तथा प्रोसेसिङ कम्पनी जेबीएस साइबर आक्रमणको सिकार बनेको छ । कम्प्युटर नेटवर्कलाई पूर्णरुपमा ध्वस्त पार्न गरिएको आक्रमणका कारण अस्ट्रेलिया, क्यानडा, अमेरिका लगायतका हजारौं कामदार प्रभावित भएका छन् । र्‍यान्समवयर अट्याकको रुपम...