close

  काठमाडौं । एप्पलले हालै राज्य संरक्षित साइबर आक्रमणको कानुनी लडाइ सुरु गरेपछि आफ्ना आईफोन प्रयोगकर्ताहरूलाई चेतावनी म्यासेज दिन थालेको छ । केही समय अगाडि मात्र एप्पलले पेगासस जस्तो जासुसी स्पाइवेयर बनाउने इजरायली कम्पनी एनएसओ ग्रुप विरुद्ध मुद्दा दायर गरेको थियो...