close

काठमाडौं । अमेरिकामा भएको सीईएस २०२२ मा नोकियाले आफ्ना पाँच बजेट फोन सार्वजनिक गर्ने घोषणा गरेको छ । नयाँ मोडेलका फोन सुरुवाती चरणमा अमेरिकी बजारमा उपलब्ध हुने कम्पनीले बताएको छ । मोबाइलको विषयमा सबै जानकारी उपलब्ध नगराए पनि २०२२ भित्र यी सबै फोन अमेरिकी ...