close

काठमाडौं । माइक्रोसफ्टले ‘माइक्रोसफ्ट स्काउट’ नामक नयाँ एआई एजेन्ट सार्वजनिक गरेको छ । कम्पनीले स्काउटलाई ‘सधैँ सक्रिय रहने व्यक्तिगत एजेन्ट’ को रूपमा वर्णन गरेको छ । यो नयाँ प्रणालीले प्रयोगकर्ताको इमेल, क्यालेन्डर, च्याट र अन्य कार्यसम्बन्धी जानकारी ...